सुर्खेत : बाजेलाई बचाउन खोज्दा सुर्खेतमा दुई जना नातीको पनि मृत्यु भएको छ । जिल्लाको गुर्भाकोट नगरपालिकास्थित सिन्दुरे गाउँमा पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । शनिबार मध्यरातमा पहिरोले घर बगाएपछि एकै घरका तीन जनाको ज्यान गएको समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।लगातारको वर्षापछि मध्यरातमा ठूलो आवाज आयो । निन्द्राबाट झल्याँस्स ब्युझिएपछि १४ वर्षका बिक्रम…