विराटनगर, २८ साउन । निरन्तररुपमा गएरातिदेखि बर्षा जारी रहेको कारणले मोरङमा करिब दुई हजार घर डुवानमा परेको छ । बर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध भएको छ र विमानस्थलको सुरक्षागार्डको भवनमा समेत पानी पसेपछि कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ । विराटनगर महानगरपालिकाको १९ वटै वडाका अधिकांशको घरमा पानी पसेको छ । सोमध्ये, विराटनगरको…