एमालेले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने

काठमाडौँ, २७ साउन । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव एमालेसँग परामर्शबिना आएकाले कुनै हालतमा पारित हुन नदिने बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने प्रयास भएको आरोप लगाउनुभयो । नेकपा ९माओवादी केन्द्र०का नेता अजयशंकर नायकले संविधान संशोधनको दोस्रोपटक पेश भएको प्रस्ताव एमालेको सहमतिमा ल्याइएको दाबी गर्नुभयो ।…

Logo