पोखरा पनि साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बन्ने

पोखरा, १६ असार । पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ । राजधानीसमेत रहेको काठमाडौं उपत्यकालाई पहिलेदेखि (वैशाख १, २०७४ देखि) नै हर्न निषेधित क्षेत्र घोषणा गरिसकिएको छ ।महानगर कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको…

Logo