कञ्चनपुरमा ६६ र पाल्पामा १८ मतदानस्थल अति संवेदनशील

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ असार ।जिल्ला सुरक्षा समितिहरूले कञ्चनपुरका ६६ वटा र पाल्पामा १८ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिले कन्चनपुरका भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो ।सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको कन्चनपुर…

Logo