अबैध पुस्तक छाप्दा साझा करोडौं घाटामा

काठमाडौं  – साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीप्रसाद शर्माले साझाकै लोगो अवैध रुपमा प्रयोग गरेर संस्थालाई कराोडौं नोक्सानी पुर्याईरहेको तथ्य फेला परेको छ । शर्माले कक्षा ११ र १२ माा पढाई हुने सबैको नेपाली र एक चिहान लिंक ईङलिस् पुस्तक छापाखानभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी विक्रि गरिरहेको पाईएको हो । यी तीनैवटा पुस्तक कक्षा ११…

Logo