लोडसेडिङ हुन नदिन भारतसँगको सहकार्यमा सरकारले गर्दैछ यस्तो तयारी

काठमाडौं – विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०-५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्यमा जुट्दै छन् ।भारतले पुसमा निर्माण सम्पन्न गरेको कुसाहा-कटैया…

Logo