डा. केसीले थाले फेरि अनसन

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ साउन ।आफूले यसअघि गरेका अनशन तोड्दा सरकारले गरेको सहमति कार्यान्वयन नगरेको बताउँदै त्रिवि शिक्षण अस्पतालका प्रा।डा।गोविन्द केसीले आजदेखि फेरि अनशन सुरु गरेका छन् । यसपटक उनका ७ बुँदे माग छन् ।यसअघि गत कात्तिक २८ गतेदेखि २२ दिन लामो अनशन बसेका डा. केसीको यो ११औं अनशन हो। अहिले उनी शिक्षण अस्पतालको गणेशमान…

Logo