राष्ट्रपतिको मासिक तलब डेढ लाख

६ असार २०७४ काठमाडौं ।राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिख खर्च करिब २ लाख ६३ हजार रुपैयाँ बेहोर्ने भएको छ ।राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय ९६ रुपैयाँ मासिक खर्च…

Logo