प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ असार ।काठमाडौँ, १ असार । नेकपा (एमाले) ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय तकको निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने सरकारको निर्णयप्रति आपत्ति प्रकट गरेको छ ।पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले बिहीबार जारी…

Logo