प्रेमपछि रामधुलाई काण्ड: ५ जनाविरुद्ध ज्यान मार्ने मुद्दा, इन्सपेक्टरलाई पनि कारबाही

६ साउन, काठमाडौँ । प्रेम गरेको भन्दै आफ्नै छोरीलाई रामधुलाई गर्ने युवतीका बुबासहित ५ जनाबिरुद्ध ज्यान मार्ने कसुरमा मुद्धा दायर गरिएको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको घटनामा संलग्न इन्नर यादवसहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको हो।तल्लो जातका युवासँग प्रेम गरेको निहुमा युवतीमाथि निर्घात कुटपिट गरिएको भिडीयो सार्वजनिक भएपछि रुपन्देही…

Logo