जर्मन मूलका बेलायतीको स्वदेश फर्कने लहर बढ्दो

बर्लिन (जर्मनी), ३१ जेठ । बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेसँगै सन् २०१६ मा जर्मन मूलका बेलायती नागरिकको स्वदेश फर्किने लहर ह्वात्तै बढेको छ ।जर्मनीको केन्द्रीय तथ्यांक कार्यालयले दिएको जानकारी अनुसार सन् २०१६ मा बेलायत बसोवास गर्दै आएका नागरिक सन् २०१५ को तुलनामा ३६१ प्रतिशत बढी जर्मनी फिर्ता हुनका लागि आवेदन दिएका छन् ।सन् २०१५…

Logo