मिल्यो, कांग्रेस–माओवादीको भागबन्डा

 केन्द्रबिन्दू संवाददाता । १८ जेठ, २०७३ ।एमालेको संसद अवरोधले सरकार गठनमा ढिलाई हुने निश्चित ।प्रचण्ड सरकारमा कांग्रेसले लिएका अधिकांश मन्त्रालय माओवादी केन्द्रले र माओवादी केन्द्रले चलाएका मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ । आगामी सरकार गठनको भागबण्डा मिलाउन कांग्रेसले बिमलेन्द्र निधी र माओवादी केन्द्रले कृष्णबहादुर महरालाई अनौपचारिक रुपमा जिम्मा लगाएको एक सातापछि यस्तो निस्कर्ष निस्किएको…

Logo