गायक योगेश्वर अमात्यले १२ वर्षपछि ल्याए नयाँ गीत ‘कुनै दिन’ [भिडियोसहित]

काठमाडौँ । गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक भएको छ । शनिवार साँझ काठमाडौँको दरबारमार्गमा आयोजित विशेष कार्यक्रममा अमात्यले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् । करिब १२ वर्षपछि योगेश्वरले यो नयाँ गीत सार्वजनिक गरेका हुन् । सरोज बास्तोलाले रचेको यस गीतलाई…

Logo