काठमाडौं,पछिल्ला केहि दिन यता नेपालका केहि जिल्लाहरुमा जनावरहरुको निर्मम तरिकाले हत्या भएका छन् । सुर्खेतमा राष्ट्रिय जनावर गाईको हत्या भएको छ भने खोटाङमा कुकुरहरुको हत्या भएको छ । तर पृथ्वी मानिस लगायत सबै जीवहरुको साझा घर हो भन्ने हामीले विर्सदै आएका छौं । यहाँ हामीले बुझ्नु पर्ने कुरा के छ भने पृथ्वीमा सानो भुसुनादेखि बृहत…