१६ वर्षमा १४ वटा सरकार फेरिँदा जनताले के पाए ? -ज्ञानेन्द्र शाही

काठमााडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अहिले संसदमा भाषण गर्ने धेरैका छोराछोरी अमेरिका र युरोपमा पढिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शाहीले १६ वर्षमा १४ वटा सरकार फेरिएर कयौँले मन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै यस्तो बताएका हुन् । जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्रीको आवश्यकता रहेकोमा उनको जोड थियो । “मदन भण्डारीको हत्या…

Logo