काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी जनयुद्धलाई कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित २६औं यदु स्मृति दिवस तथा २६औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले समाज परिवर्तनका लागि हतियार भन्दा विचार नै प्रमुखपक्ष रहेको पनि…