सुर्खेत । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने थियो । तर जेठको मध्यसम्म पनि सरकार परिवर्तनको कुनै छलफल चलेको छैन । गत भदौ २३ र २४ गतेको जेन्जी बिद्रोह पछि फेरिएको राष्ट्रिय राजनीतिको प्रभाव…