नेविसंघ अध्यक्ष महर स्वेच्छाचारी भएको पाँच उपाध्यक्षको आरोप

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १४ कात्तिक ।सत्तारुढ नेपाली कांग्रेस निकटस्थ नेपाल विद्यार्थी संघ (नेविसं) का केन्द्रीय अध्यक्ष नैनसिंह महरमाथि स्वेच्छाचारी एवं गैरजिम्मेवार भएको आरोप लगाइएको छ । नेविसंघका पाँचजना उपाध्यक्षले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महरविरुद्ध यस्तो आरोप लगाएका हुन् ।उपाध्यक्षहरू क्रमशः प्रकाश राना, खड्ग डाँगी, नवीन राई, उर्मिला थपलिया र सागर परियारले हस्ताक्षर…

Logo