तराई मधेसका जनताको अधिकारका पक्षमा छौं– अध्यक्ष दाहाल

काठमाडौं, १५, कात्तिक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसको अधिकार स्थापित गराउन आफ्नो पार्टी अझै बढी क्रियाशिल भएर लाग्ने बताएका छन् । हिजो आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टीका विभिन्न स्तरका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले भने, “वाम गठबन्धन भएपछि तराई मधेसको विषयमा के हुन्छ भन्ने आशंका र भ्रम फैलाइएको…

Logo