प्रदेश २ मा कांग्रेसको अग्रता कायमै, माओवादी पछ्याउँदै (सूचीसहित)

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ६ असोज ।गत साता सम्पन्न प्रदेश २ को स्थानीय तह निर्वाचनको मतपरिणाम क्रमशः आउँदै गएको सन्दर्भमा तुलनात्मक हिसाबले पाँच दलले आफ्नो बलियो उपस्थिति देखाइरहेका छन् । अहिलेसम्म सार्वजनिक मतपरिणामअनुसार नेपाली कांग्रेसले सुरुदेखि कायम गरेको अग्रता अझै यथावत् नै राखेको छ । संकेतहरू हेर्दा कांग्रेस नै प्रदेश २ को ठुलो दलका रूपमा उदाउने…

Logo