संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन ८७ संघसंस्थाको अपील

विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसर पारेर विभिन्न ८७ वटा संघसंस्थाले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारलाई ठोस र स्पष्ट कदम चाल्न माग गरेका छन्।  द्वन्द्वपीडितहरूका ४१ वटा, ४० वटा राष्ट्रिय संस्थाहरू र ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सत्य निरुपण र बेपत्ताको छानविन प्रक्रियालाई तत्काल निष्कर्षमा  पुर्‍याउन भनेका छन्।  नेपाल सरकार…

Logo