पर्वत। नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो आफ्नो चुनावी अभियान सुरु गरेका छन्। अभियानको पहिलो दिन बुधवार उनी कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीबाट सुरु गरेर कटुवाचौपारी हुँदै खानीगाउँ पुगे। यहाँ उनले स्थानीयसँग भेटघाट गर्दै आफ्नो विकास योजना र प्राथमिकताबारे जानकारी दिएका छन्। जोशीले सडक, खानेपानी,…