….अनि रोकियो प्रधानमन्त्रीसहित मूख्यमन्त्रीहरुको बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पहिलोपटक भदौ २४ गतेका लागि बोलाइएको ‘अन्तर प्रदेश परिषद्’ बैठक अनिश्चित भएको छ । प्रधानमन्त्रीकै निर्देशनमा बैठक अर्को सूचना नभएसम्मका लागि रोकिएको हो ।संविधानको धारा २३४ मा संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न ‘अन्तर प्रदेश परिषद्’ गठनको व्यवस्था गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने अन्तर…

Logo