केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।पार्टीका शीर्ष नेतृत्वको गए राति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अहिले ११ बजे आकस्मिक बैठक बोलाइएको हो ।पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी…