मस्र्याङ्दी गाउँपालिकाको बजेट ३८ करोड ४२ लाख

बेँसीशहर (लमजुङ), २७ असार । मस्र्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४/७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँ सभामा प्रस्तुत गर्नुभएको उक्त बजेटमा गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु १७ करोड ५७ लाख ३८ हजार, सशर्त अनुदानमा…

Logo