काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ । संसद बैठक बस्नुअघि शंकर हलमा समितिले सभामुखलाई प्रतिवेदन बुझाएको हो । साेमबार रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको छ । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम…