काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समाजवादी युवा संघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला गराउने भएको छ । पार्टी केन्द्रीय सचिवालयको बैठकले पार्टी निकट भ्रातृसंगठन समाजवादी युवा संघ, नेपाल केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार पार्टीका…