समयसापेक्ष शिक्षा नीति ल्याउन नसकेसम्म देश विकास हुँदैनः उमेश श्रेष्ठ

काठमाडौं । लिटल एन्जल्स स्कुलका संस्थापक उमेश श्रेष्ठले शिक्षा देशको मेरुदण्ड भएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा बोल्दै देशमा समय सापेक्ष शिक्षा नीति ल्याउन नसकेसम्म देश विकास नहुने बताएका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बसेर लामो समयसम्म काम गरेका उनले शिक्षासम्बन्धि ऐन ल्याउन धेरै…

Logo