जीपको हुट हटाउँदै ट्राफिक प्रहरी

त्रिवेणी (नवलपरासी) । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षालाई मजबुत बनाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जीपको छत (हुट) हटाउने अभियान थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । जिल्लाको पहाडी क्षेत्रमा…

Logo