कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

काठमाडाैं । आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि कोशी प्रदेश सरकारले ३५ अर्ब ८७ करोड १९ लाख रूपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आज प्रदेशसभामा उक्त आकारको बजेट पेश गरेका हुन् । कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब…

Logo