एमालेमा नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यक छ : मुख्यमन्त्री कार्की

काठमाडौँ । नेकपा एमालेमा नेतृत्व परिर्वन हुनुपर्ने माग अहिले देशभरका प्राय नेता तथा कार्यकर्ताहरुले गर्दै आईरहेका छन् । यसै सन्दर्भमा विराटनगर बाट एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला…

Logo