शैलजा आचार्य हृदय रोग केन्द्र चाँडै सञ्चालन गरिने

विराट्नगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र चाँडै सञ्चालन गरिने बताएका छन् । उपचार केन्द्र सञ्चालनका लागि गङ्गालाल हृदय रोग अस्पतालबीच सम्झौता गर्ने निर्णय भएको उनले जानकारी दिए । बिहीबार स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री राईले उक्त मन्त्रालयको पदभार ग्रहण गर्दै भने, “सङ्घीय…

Logo