विपद् पूर्वतयारीले क्षति न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्वतयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा उनले विपद् नियन्त्रण गर्न नसके पनि क्षति र जोखिम कम गर्न प्रभावकारी रूपमा पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका हुन् । मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरी बल…

Logo