विराट्नगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सीएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सीएम सेवाको सुरुवात गरेका हुन् । गुनासो व्यवस्थापनका लागि छुट्टै कक्ष राखी २४ सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गर्न यो सेवाको सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन…