लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०–८१ सभामा पेश गर्नेछन् । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरमा अनुसार बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको…

Logo