लुम्बिनी: एकीकृत समाजवादीबाट थपिए एक मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको केही समयपछि पुन:मन्त्रिपरिषद् विस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेको केही घण्टा नबित्दै पुन: मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले एकीकृत समाजवादीबाट भगवती चौधरीलाई विना विभागीय मन्त्री बनाएका छन्। चौधरीलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ। मुख्यमन्त्री महराले यसअगाडि आजै एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित…

Logo