खोई माछा ? खोलाले बगायो

जलेश्वर। महोत्तरीमा रातो नदीले तटबन्ध भत्काउँदा माछापालक किसानका करोडौँ मूल्य बराबरको माछा बगाएको छ जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका ८०० हेक्टर पोखरीमध्ये ४०० हेक्टर पोखरीमा बाढीको पानी पसेर अनुमानित रु १० करोड बढी मूल्य बराबरको माछा बगाएको माछापालकहरुको दाबी छ । गत आइतबार र सोमबारको बाढीले सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, बलवा, लोहारपट्टी, मनरासिश्वा नगरपालिका…

Logo