काठमाडौं । विभिन्न आयोजनाहरुमा रु ३८ लाख ५० हजार ३१९ रकम घुस खाएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राख्ने मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा अख्तियारको मुद्दा परेको छ । सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनीसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी…