महेन्द्रनगरको बागफाटामा डिशहोम फाईवरनेटको सोरुम संचालनमा

डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उदघाटन गरिएको छ। सो सोरुमको सञ्चालन जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरले  गर्नेछ। सोरुम उदघाटन, डिशहोमका तर्फवाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सर्बिस सेन्टर सुपर भाईजर ज्योति फार्सवान, रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।…

Logo