कोशीका मुख्यमन्त्री हिक्मतले आज विश्वासको मतलिँदै

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन्। बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्ने तयारी रहेको छ। उनले संविधानको धारा १६८ (५) को उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन्। एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै दलका सांसदले…

Logo