कर्णाली प्रदेश सकारमा कांग्रेसबाट सहभागी चार मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा बुझाएका छन् । प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् । तर उनीहरूको राजिनामा स्वीकृत भइसकेको छैन । राजीनामा बुझाएर मार्गप्रशस्त गरेको सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले बताए । प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत…

Logo