ठोरीमा भारतीय पर्यटकलाई निःशुल्क प्रवेश सुविधा

पर्सा । ठोरीस्थित छोटी भन्सार कार्यालयले मंगलबार दिउँसोदेखि भारतीय पर्यटकका सवारी साधनलाई निःशुल्क प्रवेशको सुविधा दिएको छ । पर्साको ठोरीस्थित छोटी भन्सारले भारतीय पर्यटकलाई प्रवेशको निःशुल्क रसिद काटेर प्रवेश दिन थालेको हो । यसले चार दिनदेखि सुस्त भएको ठोरीको पर्यटन व्यवसाय फेरि लयमा फर्किएको छ । वीरगन्ज भन्सार कार्यालयका लेखापाल हृदयनारायण साहसहितको कर्मचारी टोलीले मंगलबार…

Logo