हालको मत परिणाम गणतन्त्रका विरुद्ध होइन, भ्रममा नपरौं : पूर्वमन्त्री पाण्डे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम पूर्वमन्त्री राजेन्द्र पाण्डेले गणतन्त्र नेपालको इतिहासकै ठूलो राजनीतिक उपलब्धि भएपनि यसको मर्मअनुसार जनताको जीवनस्तर सुधार गर्न राजनीतिक दलहरू पूर्ण रूपमा सफल हुन नसकेको बताएका छन् ।उनले गणतन्त्र स्थापना हजारौँ जनताको बलिदान, त्याग र लामो राजनीतिक संघर्षबाट संभव भएको उल्लेख गर्दै अहिलेको असन्तुष्टि गणतन्त्रविरुद्ध नभइ सुशासन र जनअपेक्षा पूरा…

Logo