चखेवा भन्ज्याङ–सेखुवा सडक कालोपत्रेको ठेक्का तोड्ने तयारी

सडक निर्माण अभियानमा अत्यधिक ढिलाइ तथा लापरबाही भएपछि पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवा भन्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ। निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्दिसाई जेभी, काठमाडौँको अधिक ढिलासुस्तीका कारण सो सडक खण्डअन्तर्गतको दस किलोमिटर दूरीको निर्माण कार्य अलपत्र भएपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो। ठेकेदार कम्पनीले सडकमा कालोपत्रे गर्ने काम पूरा…

Logo