एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेश

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाले आइतवार साँझसम्म सरकार गठनका लागि समय तोकेका थिए । जसअनुसार शाहले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । कांग्रेस–एमालेबीच सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुसार शाहले दाबी पेश गरेका हुन् । शुक्रवार एकीकृत…

Logo