आज ४२औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रमगरी मनाइँदैछ । विशेषगरी आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले वीपी पुस्तकालयको उदघाटन गर्दैछन् । मुलुकभर विभिन्न कार्यक्रम तय गरिएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो…

Logo