रौतहट । रौतहटको कटहरिया नगरपालिकाका ११ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो. मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका…