वर्षाले बुटवलका विभिन्न स्थानमा डुबान

भैरहवा (रुपन्देही)। आज बिहान भएको वर्षाका कारण बुटवलको विभिन्न क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण राष्ट्रिय समाचार समिति (रासस)प्रदेश कार्यालयमा क्षति पुगेको छ । रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसीका अनुसार प्रदेश कार्यालयमा पानी पस्दा निवास र कार्यालयमा क्षति भएको छ । “निवासमा भएका पलङ्ग, लत्ताकपडा, भाँडाहरु नोक्सान भएका छन, कार्यालयका फर्निचर, कम्प्युटर, ल्यापटप…

Logo