कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि जनजागरण अभियान

कञ्चनपुर । वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन गरिएको छ। वन क्षेत्रमा लाग्ने डढेलो चुनौतीपूर्ण बन्दै जान थालेपछि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) को जल जङ्गल परियोजनाको आर्थिक सहयोगमा जागरण अभियान सञ्चालन गरेको समितिका अध्यक्ष महेशदत्त जोशीले जानकारी दिए। सामुदायिक वनका उपभोक्तालाई वन डढेलोबारे जानकारी दिने उद्देश्यले चैत…

Logo